Posts

Showing posts from June, 2024

समाधि

 कुनै रुपकमा बाँधेर  कवितामा लुकाएर शब्दमा छिपाएर सिनेमाका दृश्यहरूमा कैद गरी मोर्स कोडको भाषामा सुटुक्क होइन, अब प्रेम ढकमक्क ढाकिने छ, वसन्त फूल ले ढाकिए सरी। हो,वसन्त र फूल बर्खा र पानी खडेरी र आगो जस्तै! एउटा शब्दमा भनौं त,पागल। लत होस् , नसा होस्, बहुला बन्न चाहन्छु म। प्यासीले पानी पाए जसरी, भोकोले खाना खाए जस्तै, भीषण युद्ध पनि खेल लागोस। पानीको बूँद जस्तै माया बगोस् मेरो शरीरमा! पोखिन पाऊँ, पोखिएको हरेक थोपा समेतिओस्, अनि अमर मिलन होस्, प्रेमको। अब प्रेमले क्रान्ति ल्याउने छ। कमजोरले बल, भक्तले वर पाए जस्तो! संसारले घुँडा टेक्ने क्रान्ति होस्, सास र सासको ताल होस्। हवस् मा न बहकिने, अवसर मा न चिप्लिने, मैन झैँ पग्लिने, पानी झैँ सङ्लिने। हरेक दूरीको काल होस्, होस् त होस् केवल प्रेम होस्, जन्म जन्म, हरेक साल होस्! कञ्चन निर्मल कोमल अनि हिमाल जस्तो अटल, समुन्द्र झैँ मन्थन होस्, सारा अमृत हाम्रो होस्। आज होस्, भोलि होस्, हरेक ऋतु, हरेक वसन्त होस् , उही सँग बारम्बार होस्! भूकम्प झैँ कम्पन होस्, ज्वालामुखी झैँ विस्फोट होस्। चट्याङ् दुस्मनलाई भने, सुनामी झैँ उच्च मायाको छाल ह...

शुभकामना

 शुभकामना तिमीलाई, तिम्रो भलो होस्, तर साथमा ती आँसुका सागरहरू पनि, तिमीले तोडेका रंगीन वचन, अब ती तिम्रा आँखा बाट बग्ने आँशु को कोलाहल को रंग होस्। म तिम्रो भलो नै चाहन्छु, तर त्यो भलाइको अर्थ तिमीले बिर्सन नसक्ने दु:ख होस्, तिमीले सहन नसक्ने पीडा होस्, तिमीलाई अत्याउने खारा पानी, तिमीलाई पग्लाउने तातो आगो होस्। तिम्रो जीवन आँधी र हुरीको होस्, तिम्रा खुशीका क्षणहरूमा कालो बादलको छायाँ होस्, तिम्रा सब अघोषित इक्षा, तिम्रा सब अप्राप्त चाहना, तिमीले खाने ती रोटीका कण, तिमीलाई अघाउँदा पनि भोकाउने होस्। आशीर्वाद तिमीलाई, तर ति आशिर्वादका रंग तिम्रा जीउने दिनहरूको अँध्यारो होस्, तिम्रा रातको निद्रा हराउने सपना होस्, तिम्रा पाइलाहरूमा काँडाको बाटो होस्, तिमीलाई घाइते गर्ने ती अविरल चोट होस्। तिमीले मलाई दिएका ती झूटहरू, तिमी बाट ठगिएका मेरा विश्वासहरू, तिम्रा ती झूटा वचनहरू, सब तिमीलाई बिझाउने काँडा होस्, तिमीलाई हरेक रात रुवाई रहने, तिमीलाई हरेक दिन बर्बाद गर्ने, तिमीलाई पिरोल्ने ती हृदयका भार होस्। म तिम्रो भलो नै चाहन्छु, तर त्यो भलोको अर्थ, तिम्रो जीवनको अन्त्य होस्, तिमीले चाहेको त्...

प्रिय मधिरा

Image
                                                      ~ ओ मधिरा! तिम्रो स्वादमा हराएको छु म, तिम्रो गन्धले छायाँ जस्तो छाएको छु म। मेरो मनको धड्कन तिम्रो स्पर्शले झङ्कृत, तिम्रो मिठासमा बेग्लै दुनियाँ देख्न पाएको छु म। रातको शून्यतामा तिमीले भरिदियौ रंग, अँध्यारोमा चम्किदै, तिमी बनी एक गीत गाउन। तिम्रो हर एक बूंदमा जति कथा छन् भरेका, त्यही कारणले सारा वेदना छोड्न पाएको छु म। आँखामा आँसु, ओठमा हाँसो, मनमा झंझा छ, तर तिमीले दिएको शान्तिले, सारा दुख हराउन। तिमी हर्षको कावा, तिमी दुःखको साथी, तिम्रो नशामा बगेको, सारा संसार भुल्न पाएको छु म। तिमीलाई चुम्न खोज्छु, तिमीलाई पिउन खोज्छु, तिम्रो अँगालोमा हराउने चाहना छ मेरो। मधिरा, तिमी, अनन्त प्रेरणा, अनन्त पीडा, तिम्रो साथमा हर सुख दु:खलाई म अँगाल्न पाएको छु म। कुनै कवि जस्तै भावमा,  तिम्रो महिमा गाउँछु, तिमीलाई पुकार्छु। ओ मधिरा, तिमी मेरो कविताको शृंगार,  तिम्रो रसमा डुबेर, सारा संसार भुल्न पाएक...

बन्द ढोका

Image
                                       ~ ओ थकित मन,  कुनै आवाजले यसको निद्रा जगाउँदैन।  अश्रुले ढाकिएका तिम्रा आँखा, यहाँ कुनै ज्योति खोज्दैन। अब काँपिरहेका हातहरूले प्रार्थना गर्दैनन्,  वा दुःखमा कोमल आवाजले विन्ती गर्दैनन्, अतीतले आफ्नो पुरानो ढोका बन्द गरेको छ,  सम्झनाहरु लाई यसले वेघर गरेको छ। घुम, ओ यात्री, तिम्रा पाइला विचलित हुन्छन्,  अतीतको प्रतिध्वनिहरू खोज्न छोड।  बिहान पर्खिरहेछ, नयाँ जन्मिएको दिन,  रात मात्र,रात कहिल्यै रहँदैन। थकित आँसुहरू पोखिन्छन् बेकार, टुटेका सपनाहरूको मलम लगाउँछु, यादहरू ज्वरोमा तड्पिएका छन् अनन्त पीडाको धागोले सिलिएका छन्। ओ निराश यात्री, तिमी किन रोइरहेछौ? ढोका बन्द छ, तिमीले थाहा पाउनु पर्छ। जुन रात तिमीलाई अँध्यारो लाग्छ, त्यही रात तिम्रो अन्तिम बिदाइ हो। तिम्रो आवाज अब शून्यमा हराउँछ, कुनै उत्तर आउने छैन। तिम्रा आँसुहरू मात्र ओसिला हुन्छन्, ढोकाको पर्खालमा अल्झिएका। ढोका बन्द छ, अतीतले मुस्कान लुकायो, कहिल्यै फिर्त...

Why Paid Menstrual Leave is Important: A Woman's Perspective

Image
1. Understanding the Pain: Do you know what it feels like to have cramps so bad that it feels like a knife is twisting in your stomach? Many of us experience this every month. It's not just a little discomfort; it's real, intense pain. 2. Productivity Drops : Have you ever tried to focus on work while feeling sick? During my period, there are days when I can't think straight. My mind is foggy, and the pain makes it hard to concentrate. How can anyone do their best work under these conditions? 3. Emotional Toll : Periods don't just bring physical pain. They also come with emotional ups and downs. Some days, I feel incredibly sad or anxious for no reason. It’s tough to keep up with work when your emotions are all over the place. 4. Rest is a Remedy: When I'm on my period, sometimes all I need is a day to rest. Just staying in bed with a hot water bottle can make a huge difference. Why shouldn't we be allowed to take a day off to recover, just like we would with a...

How I found my seventh grade love in my 20's

Image
      Ever since I was a child, I've been a hopeless romantic. I love,love. I love,love stories. The scent of roses. Birds waiting faithfully for its mate and how a man's eyes could convey a thousand unspoken words of love for a woman. I have always been in love with love itself. But more than that, I am in love with our love. I love our love. I remember being in seventh grade,In the school hall, where lovers would shyly exchange glance and there I often found myself lost in reverie, zoning out and imagining how if I had a man? How if I had a man, he would be someone who understands the language of my heart without me uttering a word. He'd be the kind who knows when I need a hug or a quiet moment together, just because he can feel it in the air. He'd be my rock, steady and reassuring when the world feels shaky. How if I had a boyfriend, we'd dream big and chase after those dreams hand in hand. He'd be my partner in adventure, ready to explore the world with...

Eco-Anxiety

Image
 Imagine waking up each morning with a sense of dread, not because of personal problems or work stress, but because of the relentless hum of a planet in distress . This isn't the plot of a dystopian novel—it's the very real and rising phenomenon known as eco-anxiety. As our Earth grapples with climate change, deforestation, and biodiversity loss, an increasing number of people are feeling the emotional weight of these environmental crises. Eco-anxiety isn't just another issue but a profound almost existential fear that our natural world is slipping through our fingers, and with it, the future we once took for granted. Eco-anxiety is a term that describes the worry and fear many people feel about climate change and its impacts on our environment. It's a growing concern in today's world, especially as we see more frequent and intense weather events. In 2019, millions of people, including schoolchildren, marched in protests worldwide, demanding urgent action against ...

The Husk Of A Human Being

Image
  To be a husk, to go through the motions every day, without anything really sticking in mind. You wake up, go about your day, but it all feels kind of hollow. You look down at your feet and wonder whose they are because everything seems disconnected. Each step feels heavy, like you're carrying a weight that's not just physical. Colors seem dull, sounds are distant whispers, and even the sunshine doesn't quite warm you up inside. It's like you're wandering through this fog where nothing really touches you deep down. Days pass by, blending into each other, and you're left feeling like there's this emptiness inside that you can't quite shake off. The term "husk of a human being" paints a picture of someone who is physically present but emotionally and mentally absent. It's like seeing a shell with no substance inside, devoid of the spark that makes us human—our emotions, thoughts, and aspirations. Imagine encountering someone who appears empt...

नेपालको नागरिकता विवाद: दोहोरो नागरिकताको कानुनी संघर्ष

Image
नेपाल   संविधान अनुसार, नेपालको स्वतन्त्रता, सार्वभौमिकता,भौगोलिक अखण्डता, राष्ट्रीय एकता,स्वाधीनता र स्वाभिमान लाई अक्षुणा राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरी संविधान सभाबाट पारित गरी संविधान जारी गरिन्छ। संशोधन मा पारित गरिएका लेख र कानुन कतै कसैलाई आहा त कसैलाई पाखा त भैरहेको छैन? नेपाल,एक समृद्ध सांस्कृतिक विरासत र विविध जनसंख्याका लागि प्रख्यात देश हो।नागरिकता र सोही सम्बन्धित कानूनहरूको सन्दर्भमा भने अहिले नेपाल ले धेरै नै चुनौतीहरूको सामना गरिरहेको छ। दोहोरो नागरिकता वरिपरि रहेका मुद्दाहरूले तातो बहसहरूलाई टेबुल मा उत्तिकै पस्की रहेका छन्। जसले राष्ट्रिय पहिचान, अधिकार र जिम्मेवारीहरूको गहिरो चिन्ताहरूलाई प्रतिबिम्बित गर्दछ। नेपालको नागरिकता कानून, संविधानका सम्बन्धित लेखहरू, र ऐन हरू को विस्तृत अन्वेषण प्रदान गर्ने उद्देश्यले यो लेख प्रकाशित गर्ने छु, दोहोरो नागरिकताको विशेष महत्त्वमा। हामी समस्याहरू, प्रभावहरू, र सम्भावित समाधानहरू मा सरकारी र व्यक्तिगत दृष्टिकोणबाट विश्लेषण गर्ने छौं। नेपालको नागरिकता कानूनहरू मुख्य रूपमा नेपालको सं...

The Myth of Law as Social Engineering: Idealism Vs Reality

Image
"Law is social engineering." This profound statement by Roscoe Pound encapsulates the transformative potential of legal systems.  Unlike traditional engineering, which constructs tangible edifices like houses and roads, social engineering through law seeks to build the intangible frameworks of society—justice, order, and social welfare. However, the dissonance between this ideal and the realities on the ground raises an important question: why does the law, envisioned as a powerful tool of social engineering, often fail to produce visible outcomes akin to its physical engineering counterparts? For decades, the concept of law as social engineering has struggled to gain traction. Several factors contribute to this discrepancy. The complexity of human behavior plays a significant role. Unlike physical materials, human behavior is unpredictable and influenced by myriad factors—cultural, economic, psychological, and social. Laws may aim to engineer societal outcomes, but their imp...